फिक्कल गाउँपालिका उपाध्यक्ष बराल विरुद्ध सहकारी ठगी मुद्दा दर्ता

सिन्धुली, ०१ असार । वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालविरुद्ध पनि मुद्दा दायर भएको छ । उहाँलाई फरार प्रतिवादी बनाउँदै पर्सा जिल्ला अदालतमा सहकारी ठगी कसुरको मुद्दा दायर भएको हो । उहाँविरुद्ध ५ करोड ५१ लाख ९७ हजार ३५२ रुपैयाँ बिगो मागदाबी गरिएको छ । गाउँपालिकाको नियमित काममा रहनुभएका […]