सिन्धुलीका ९ स्थानीय तहलाई आगामी वर्ष रु ४ अर्ब ९ करोड बढी बजेट, कमलामाईमा समपूरक शून्य

सिन्धुली २० जेठ २०८२ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सिन्धुलीका ९ वटा स्थानीय तहलाई कुल ४ अर्ब ९ करोड ७ लाख रुपैयाँभन्दा बढी वित्तीय हस्तान्तरणमार्फत बजेट विनियोजन गरेको छ। सरकारको वार्षिक बजेट भाषणमार्फत यो रकम वित्तीय समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान शीर्षकमा विनियोजन गरिएको हो। विनियोजित कुल बजेटमध्ये सिन्धुलीका दुई […]