राष्ट्रिय कला महोत्सव आजदेखि सुरु

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ३ चपौली स्थित रहेको निमार्णाधन कला घरको परिसरमा आजबाट राष्ट्रिय कला महोत्सव सुरु भएको छ । महोत्सव वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले २०८२ /८३ मा कला घर सिन्धुलीलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताउनु भयो । यस कला […]