रामेछापको मन्थलीमा आजदेखि कृषि, पर्यटन, औद्योगिक मेला सुरु

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा आज देखि ११ दिन सम्म रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी सुरु भएको छ । रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा माघ २६ गते शनिवारसम्म जिल्ला समन्वय समितिको प्राङ्गणमा मेला प्रदर्शनी हुने भएको हो । जिल्लाको कृषि उत्पादन, घरेलु तथा साना उद्योगका उत्पादन सहित पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन गरी आन्तरिक निर्यातलाई सुदृढ […]