सिन्धुलीको चियाबारी–खुर्कोट सुरुङ बनाउन १६ अर्ब ८ करोड रुपैयाँ लाग्ने

सिन्धुली । बीपी राजमार्गअन्र्तगत सिन्धुलीको चियाबारी–खुर्कोटसुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन सकिएको छ । अहिले यो खण्डमा दैनिक सवारी चाप रहेकाले छिटो निर्माणमा जानुपर्ने माग स्थानीयतहबाट उठ्दै आएको छ । तर कार्यान्वयन भने अझै हुन सकेको छैन । चियाबारी–खुर्कोट खण्डमा धेरै घुम्ती र सडकको दूरी लामो भएकाले स्थानीय जनप्रतिनिधिको माग सुरुङ निर्माण गर्नुपर्ने भन्ने छ । गत वैशाखमा […]