कमलामाई नगरपालिका ६ लाई भदौ २९ गते बालमैत्री वडा घोषणा गरिने

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ६ लाई बालमैत्री वडा घोषणा गरिने भएको छ । बालमैत्री वडा घोषणाको लागि सबै सूचकहरु पूरा गरिसकेकाले कमलामाई नगरपालिका ६ लाई भदौ २९ गते शनिबार बालमैत्री वडा घोषणा गर्न लागिएको हो । वडा नं. ६ ले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८, कार्यान्वयन कार्यविधि २०६८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि […]
दसैँका लागि नयाँ नाेट कहिले देखि साट्न पाइने ?

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट दसैँका लागि सुकिला नोट साट्न पाइने भएको छ । सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म यही १३ असोजदेखि सुकिला नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको हो । यसपटक दसैँमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम […]
सुनको भाउ हाल सम्मकै उच्च : तोलाको एक लाख ५३ हजार चार सय रुपैयाँ पुग्यो

सिन्धुली । सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन एक हजार रुपैयाँले बढेर सुनको भाउमा नयाँ रेकर्ड कायम भएको हो । आज सुनको भाउ अहिलेसम्मकै उच्च ताेलाकाे एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५२ हजार चार […]