सूर्योदय अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले एसइइ र (BLE ) मा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान

सूर्योदय अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा एसइइ र आधारभूत शिक्षा परीक्षा (BLE ) २०८१ मा विद्लय बाट सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान कार्यक्रम गरेको छ । सूर्योदय अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा २ जना छात्राहरु सुमन बस्नेत, सुजता भुजेलले ४ जिपीए ल्याएका थिए ।

__________ बिज्ञापन____________

विद्लयको प्रधानाध्यापक सोनी पाण्डे (क्षेत्री)  को अध्यक्षता तथा कमलामाई नगरपालिका प्रमुख उपेन्द्र कुमार पोखरेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरीएको हो ।

सम्मान कार्यक्रमको अवसरमा बोल्नुहुदै कमलामाई नगरपालिका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले सूर्योदय अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा एसइइ र आधरभूत शिक्ष परीक्षा (BLE ) २०८१ मा विद्लय बाट सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई बधाई तथा शुभकामान दिनुभएको छ । उहाँले विद्यार्थीहरुलाई बाँकी उच्च शिक्षा राम्रो गर्न थप प्र्र्रगती गरेर राष्ट्रको दक्ष जनशक्ति हुनअवको शिक्षाले प्रेरणा मिल्न सकोस भन्दै शुभकामाना दिनुभएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्ण दाहालले परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई शुभकामाना दिनुभएको छ ।

आफ्नो खुट्टमा आफै उभिन सके कसैको साहारा लिन नपर्ने हुदा मिहिनेत गर्न नछोड्न उहाँले आग्रह गर्नु भएको छ । सूर्योदय अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयको संघर्षकोे कारणले विद्यालयले राम्रो नतीजा ल्याउन सफल भएकोमा उहाँले खुसी व्यक्त गुर्न भएको छ ।

कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा जनप्रतिनीधिहरुको उपस्थीति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते