जिल्लाको सुनकोशी गाउँपालिकामा अपाङ्गता व्यक्तिको सवालमा नीतिगत व्यवस्था सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।
अपाङ्गगता भएका व्यक्तिहरूको लागि समुदायमा आधारित पुनर्स्थापना (सिविआर )कार्यक्रम अर्नतर्गत सिन्धुली अपाङ्ग संघको आयोजना तथा गाउँपालिकाको सहयोगमा कार्यक्रम गरिएको हो।
सुनकोशी गाउँपालिका अपाङ्गता समन्वय समितिका संयोजक तथा पालिका उपा
ध्यक्ष कपिल कोइरालाको अध्यक्षता तथा सुनकोशी गाउपालीकाका अध्यक्ष दीपा बोहोराको प्रमुख आतथ्यतामा कार्यक्रम गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि बोहोराले बोल्दै पालिकामा रहेका अपांगहरुलाई समय समयमा आवश्यक सामानहरु बितरण गरेको र ग र घ वर्गमा परेका अपांगहरुलाई पालिकाले नै सहयोग गरिरहेको बताउनुभयो।
भिजिटर संख्या : 186