नेपाल विद्यार्थी संघको ५६ औं स्थापना दिवसको अवसरमा वृक्षारोपण तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

नेपाल विद्यार्थी संघको ५६ औं स्थापना दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रम गरी मनाईएको छ ।
उक्त संघ २०२७ बैशाख ६ गते आजकेइ दिन स्थापना भएको हो ।
सो अवसरमा आज सीन्धुलीमाढी स्थित शिद्धज्योती शिक्षा क्याम्पसमा सिन्धुलीमा बृरीक्षारोपण तथा साझमा दिप प्रज्वाल गरी समापन गरीएको थियो ।
उक्त क्यम्पसमा अमला १०,धुपी १० र बिभिन्न प्रजातीका ५ ओटा फुलरोपीएको नेपाल विद्यार्थी संघका अध्यक्ष भरत विकले जानकारी दिनुभयो ।

__________ बिज्ञापन____________

नेपाल विद्यार्थी संघका अध्यक्ष भरत विकको अध्यक्षता कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्तामा भएको कार्यक्रमामा समोधन गर्दे पोखरेलले चेतना र परीबर्तनको सम्बाहक नेपाल विद्यार्थाी सघं सधैं लोकतान्त्रिक व्यबस्थाको समरक्षक रहन सक्ने बताउनु भयो । र विद्यार्थीको हक हितको लागि अझै राम्रो काम गर्न सक्ने बताउनु भयो । त्यस्तै नेपाल विद्यार्थी संघ सिन्धुलीका अध्यक्ष भरत बिःकले नेपाल विद्यार्थी संघ विद्यार्थीको हक अधिकारको लागि अहिले सम्म लडिरहेको बताउनु भयो ।त्यस्तै उहाँले भन्नुभयो शिक्षक आन्दोलन चलिरहेकोले समयमै विद्यालयहरु खोल्न समपुर्ण शिक्षकहरुलाई आग्रह गर्नु भयो ।
साथै दिप प्रज्वलमा प्रमुख अतिथी रहनु भएका नेपाल विद्यार्थी संघ सिन्धुलीका पुर्व अध्यक्ष माणिक ढकालले नेपाल विद्यर्थी संघ नेपालकै सक्तिशाली विद्यार्थाी हरुको ठुलो पार्टी रहेको दावी गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते