सिन्धुलीको तीनपाटनमा निःशुल्क कम्प्युटर कक्षा संचालन

सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नं. ७ ले आज देखि स्थानीय विद्यार्थी तथा शिक्षकहरूका लागि तीन महिने निःशुल्क कम्प्युटर कक्षा सुरु गरेको छ।

__________ बिज्ञापन____________

गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को गाउँसभाबाट स्वीकृत विनियोजित बजेट अनुसार एसईई परीक्षा दिएका विद्यार्थी र शिक्षकहरूलाई निःशुल्क कम्प्युटर कक्षा संचालन  गरिएको हो।

उक्त निःशुल्क कक्षाहरू हिराथुम्की माध्यमिक विद्यालय तीनपाटन-७ तोश्रामखोला मा चैत १८ गते सोमबार देखि कक्षा संचालन गरिएको हो। प्रत्येक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म कक्षा सञ्चालन हुने तीनपाटन गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष युवराज पहाडीले बताउनुभयो।


जसअन्तर्गत इच्छुक विद्यार्थी तथा शिक्षकहरूले चैत १७ गते भित्र सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते