सिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटार, सिन्धुली स्ववियु निर्वाचनमा नेविसंघ प्यानलै बिजयी भएको छ ।

आज भएको नेपाल विद्यार्थी संघको चुनाब अन्तर्गत सिन्धुलीको शिद्धाज्योती शिक्षा क्याम्पसको चुनावमा नेवि संघको प्यानल नै विजयी भएको छ।

__________ बिज्ञापन____________

आज भएको प्रत्यक्ष र समानुपातिक दुवै तर्फको चुनाव बाट नेवि संघको प्यानल नै विजयी भएको हो।

यस्तै अध्यक्षमा मिलन भुजेल ११४ मत सहित बिजयी भएका छन् । उनी संग प्रतिस्पर्धा गर्ने अखिल गठबन्धनबाट मन्जु राना मगरले ६३,समाजबाका दीचन्द्रावती बैजु ६ मत प्राप्त गरेकी छिन्।

सचिबमा नेवि संघका मनोज श्रेष्ठ १०६ मत सहित बिजयी हुनु भएको छ भने उहाँ संग प्रतिस्पर्धा गर्ने अखिल गठबन्धनबाट सिजन मगरले ७८ मत प्राप्त गरेका छन्। त्यस्तै कोषाध्यक्षमा ने बि संघको नबिना आचार्यले ९५ मत सहित बिजयी भएका छन्।उनी संग प्रतिस्पर्धा गर्ने अखिल गठबन्धनकी तारा सुनुवारले ८९ र समाजबादी उर्मिला बि.क ले ८ प्राप्त गर्न सफल भएकी छिन्।

साथै सदस्यहरुमा ने.बि संघबाट अन्जना मङ्ग्राती, अबिनाश कार्की,पेमा तामाङ,रबिना बराल,नम्रता मङ्ग्राती विजयी हुनुभएको छ। त्यस्तै समानुपातिकतर्फ
ने.बि संघ ९३ सिट ३ अनेरास्ववियु ५० सिट २
अखिल क्रान्तिकारीले ५७ सिट २ प्राप्त गरेको छ ।

उक्त क्यम्पसमा ३०२ मतदाता संख्या थियो जस्मा २०२ मत खसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते