स्ववियु निर्वाचन नजिकिए संगै नेपाल बिद्यार्थी संघले सिन्धुलीको ११ ओटा सामुदायिक क्याम्पसमा दल दर्ता गरेको छ ।
नेपाल बिद्यार्थी संघ नेपाल कै सबभन्दा ठूलो पाट्री को ठूलो बिद्यार्थी संघ हो ।
संघ,संगठन दर्ता गर्दा बजार मा र्याली गरेर बजार का क्याम्पस हरुमा दर्ता गरेको नेपाल विद्यार्थी संघ को अध्यक्ष भरत विकले बताउनु भयो।
नेपाल बिद्यार्थी संघ सधै बिद्यार्थी को हक अधिकार को लागि अहिले सम्म लडिरहेको छ।साथै सिन्धुली मा स्ववियु आफ्नो पक्षमा बनाउन नेपाल बिद्यार्थी संघ अहिले क्याम्पस क्याम्पस जुटिरहेको छ।
नेपाल बिद्यार्थी संघ स्ववियु को चुनाव गर्न को लागि क्याम्पस प्रशासन सग निर्वाचन को बिषय मा छलफल गरिएको नेपाल विद्यार्थी संघ को अध्यक्ष विकले बताउनु भयो।
भिजिटर संख्या : 556