लायन्स क्लब अफ सिन्धुलीले दुई दिने लायन्स क्वेस्ट तालिम सञ्चालन

सिन्धुली टाईम्स, सिन्धुली । कमलामाई नगरपालिकाको आयोजनामा लायन्स क्लब अफ सिन्धुलीले दुई दिने लायन्स क्वेस्ट तालिम सञ्चालन गरिएको छ।

__________ बिज्ञापन____________

कार्यक्रममा जिल्लाका २२ ओटा विद्यालयका २५ जना शिक्षकहरुको सहभागितामा १३ वर्ष देखि १८‌ वर्ष सम्मका विद्यार्थीहरुलाई पढाउने शिक्षकहरुको सहभागी रहेको थियो ।

लायन्स इन्टरनेशनलले तालिम १२३ ओटा देशमा गरिसकेको छ भने धेरै प्रयास पछि सिन्धुलीको कमलामाई नगरपालिकाबाट सुरु गर्न पाउँदा आफूलाई धेरै खुसी लागेको प्याब्सन सिन्धुलीका अध्यक्ष प्रसान्त ढकालले बताउनु भयो।

विद्यार्थीहरुलाई पढाउँदा सहज वातावण सिर्जना होस् भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको फिनल्याण्ड लायन्स क्लबका प्रशिक्षक प्रकाश ढकालले बताउनु भयो।

लायन्स इन्टरनेशनलको तालिमले स्थानीय समुदायका मानिसहरुको क्षमता अभिवृद्धि गर्न र सीप विकासमा सहयोग पुर्‍याउने लक्ष्य छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते