करेन्ट लगाएर माछा मार्न खाेज्दा रामेछापमा युवककाे ज्यान गयाे

रामेछापमा माछा मार्ने क्रममा आफैंले बोकेको ब्याट्री शर्ट भएर एक जनाको ज्यान गएको छ ।तामाकोशी नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा ब्याट्री शर्ट हुँदा मन्थली नगरपालिका–७ चिसापानीका सुरेश माझीको ज्यान गएको हो । उनी गएराति साथीहरूसँग माछा मार्न गएका थिए । उनीसँगै खोलामा गएका पाँच जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

__________ बिज्ञापन____________

केही वर्षदेखि रामेछापको लिखु, तामाकोशी र सुनकोशी नदीमा रातको समयमा अवैध रूपमा करेन्ट लगाए माछा मार्ने क्रम बढेको छ । नदीमा करेन्ट लगाएर माछा मार्दा नदीमा आश्रय लिएर बस्ने अन्य जलचर पनि मर्ने भएकाले करेन्ट लगाउनेहरूलाई कारबाही गर्नुपर्ने माग उठ्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते