डिजिटल भुक्तानी निःशुल्क बनाउन रास्वपा सांसद डाँगीकाे माग

डिजिटल भुक्तानीमा लाग्दै आएको कर हटाउन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाउनुभएको छ ।

__________ बिज्ञापन____________

डाँगीले डिजिटल भुक्तानी पूर्णतया निःशुल्क बनाउन पनि माग गर्नुभएको छ । एकातिर सरकारले डिजिटल नेपाल फ्रेमवर्कको खाका बनाएर विद्युतीय कारोबारलाई प्रोत्साहन गरेको बताउने तर अर्कोतिर विद्युतीय कारोबारमा सानो मन गरेर कर लगाउने व्यवहारले सर्वसाधारणलाई थप आर्थिक भार पुर्‍याइरहेको डाँगीले ध्यानाकर्षण पत्रमा उल्लेख गर्नुभएको छ ।

सरकारले आउँदा दिनमा निःशुल्क डिजिटल भुक्तानी गर्न आवश्यक नीति तथा संरचना बनाई डिजिटल भुक्तानी प्रयोगकर्तालाई प्रोत्साहान गर्नुपर्ने सांसद निशा डाँगीले माग गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते