सिन्धुलीको कमलामाई नगरपालिका अन्तरगत १६ जना लाई पोषण युक्त खाने कुरा वितरण।

सिन्धुलीको कमलामाई नगरपालिका अन्तरगत वडा नम्बर१४ का सुनौलो हजार दिनका आमा तथा कुपोषित बालबालिकाहरुलाई पोषण युक्त खानेकुरा वितरण गरिएको छ।

__________ बिज्ञापन____________

कमलामाई नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रम वडा नम्बर १४ का वडा अध्यक्ष राजन न्यौपानेको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल अतिथ्यतमा भएको हो।

पोषण युक्त खानेकुरा वितरण उक्त वडाका १६ जनालाई सुनौलो हजार दिनका आमा तथा कुपोषित बालवालिकाहरुलाई वितरण गरिएको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख पोख्रेलले सुनौलो हजार दिन बालबालिकाको जीवनको सबैभन्दा महत्वपूर्ण अवधि हो । यस अवधिमा उनीहरुलाई पोषणयुक्त्त खाना उपलब्ध गराउनु हामी सबैको दायित्व रहेको बताउनु भयो। त्यस्तै नगरले बालबालिकाको स्वास्थमा तथा सुरक्षित मातृत्वमा विशेष सहयोग गर्ने र आगामी दिनमा कुपोषण जस्तो रोग लाग्न नदिन(मुक्त्त गर्न) निरन्तर प्रयास गर्ने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते