सिन्धुलीको बसपार्कमा अपाङ्गता सम्बन्धी जनचेतना मुलक होडिङबोड राखियो

सिन्धुली । जिल्ला अपाङ्ग संघ सिन्धुलीको आयोजना तथा ह्याण्ड नेपाल सिन्धुलीको सहागोमा अपाङ्गता सम्बन्धी जनचेतना मुलक होडिङबोड राख्ने कार्यक्रम सिन्धुलीमाढी सम्पन्न भएको छ ।

__________ बिज्ञापन____________

कार्यक्रम जिल्ला अपाङ्ग संघ सिन्धुलीका अध्यक्ष दिल कुमारी देवकोटा (दीपा)को अध्यक्षता तथा कमलामाई नगरपालिका सिन्धुलीको उपप्रमुख मञ्जु देवकोटाको आतिथ्यतामा अपाङ्गता सम्बन्धी जनचेतना मुलक होडिङबोड राख्ने कार्यक्रम सम्पन्न भएको हो ।

राज्यबाट पाउने सेवा सुविधाहरु सहतापूर्वक पाउन सकुन् भन्ने उद्देश्ले कार्यक्रम गरिएको देवकोटाले बताउनु भयो । होडिङबोड कमलामाई नगरपालिका वडा ६ स्थित बसपार्कमा राखिएको छ ।

कार्यक्रममा बोल्दै मन्जु देवकोटाले जिल्ला अपाङ्ग संघले गरेको काम प्रसंसायोग्य भएको र यस्ता कामका लागि कमलामाई नगरपालिकाले सकेको सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला अपाङ्ग संघका अध्यक्ष दिपा देवकोटा कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटा, सामाजिक शाखाका प्रमुख तुलसी प्रसाद कोइराला,जिल्ला प्रहरी कार्यालयका प्रहरीका प्रतिनिधि, सामुदायिक प्रहरी केन्द्रका प्रतिनिधि, लगाएतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते