सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुली । सिन्धुली हरिहरपुरगडी गाउँपालिका वडा नं, २ जखौलीमा आइतवार साँझ सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

__________ बिज्ञापन____________

हरिहरपुरगडी गाउँपालिका वडा नं, २ जखौलीको भित्री सडक–खण्डमा श्रीपुरबाट जखौलीतर्फ जादै गरेको चालक जिल्ला सर्लाही बाग्मती नगरपालिका वडा नं.११ बस्ने बर्ष .३९ को जगमोहन राउतले चलाएको मार्वल लोड गरेको ना ३ च ५९७६ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई (ओरालोमा ब्रेक नलागी सडकबाट ६/७ मिटर तल झरेको) दुर्घटना हुँदा गाडीमा सवार हरिहरपुरगडी गाउँपालिका वडा नं.२ जखौली बस्ने बर्ष २० को कैलाश मृत्यु भएको बगमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।

आइतवार साँझ ७:४० बजेतिर भएको उक्त दुर्घटनापछि गम्भीर घाइते राईको आइतवार साँझ ९ः३५ बजे चुरेहिल अस्पताल हेटौंडा पुगेकोमा ९ः४० बजेको समयमा डक्टरले मृत्यु घोषणा गरेकोे प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गाडीमा सवार हरिहरपुरगडी गाउँपालिका वडा नं.२ जखौली बस्ने बर्ष २२ अनिष राई र बर्ष अं.२१ को अविशेक राई उपचार पश्चात डिस्चार्ज भएको प्रहरीको भनाई छ । प्रहरीले गाडी चालक राउतलाई पक्राउ गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते