वैदेशिक रोजगारीमा जाने २१ हजार युवालाई तालिम दिइने

वैदेशिक रोजगारीमा जाने २१ हजार युवालाई तालिम दिने सरकारले तयारी गरेको छ ।

__________ बिज्ञापन____________

सीप नसिकिकन वैदेशिक रोजगारीमा गएका युवामा विभिन्न समस्या भएर फर्कने गरेको भन्दै २१ हजार युवालाई तालिम दिने योजना बनाएको बैदशिक रोजगार बोर्डले जनाएको छ ।

बोर्डका सूचना अधिकारी टिकाराम ढकालले तालिमका लागि इच्छुकले बोर्डमा सम्पर्क गर्न सक्ने    बताउनुभयो ।

यसैबीच वैदेशिक रोगजार विभागले आउँदो बुधवारपछि वैदेशिक रोजगारीको लागि विदेश जानेहरुलाई दिइने अभिमुखीकरण तालिममा ‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ सिष्टम लागु गर्ने भएको छ ।

विभागले यसअघि गत असोज २९ गतेदेखि आईरिस सिस्टम लागू गर्ने बताएको भएपनि ढिलाई भएको हो । विभागले आईरिस सिस्टमलाई राष्ट्रिय परिचयपत्रसँग जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते