एम्बुलेन्सकाे साइरनमा रहेको माइक्रोफोनभित्र लुकाइएको अवस्थामा ब्राउन सुगर बरामद

सिन्धुली टाईम्स । होत्तरीको बर्दिबासमा प्रहरीले एम्बुलेन्सबाट १० ग्राम ब्राउन सुगर बरामद गरेको छ । गए राति बर्दिबास चोकबाट सिन्धुलीतर्फ गुडिरहेको प्र ०१–००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट ब्राउनसुगर बरामद भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रेवतिरमण पोखरेलले जानकारी दिनुभयो ।

__________ बिज्ञापन____________

सिन्धुलीको मरिन गाउँपालिकाको कपिलाकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्सबाट ब्राउन सुगर बरामद भएको हो । एम्बुलेन्सको जाँच गर्ने क्रममा साइरनमा रहेको माइक्रोफोनभित्र लुकाइएको अवस्थामा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

ब्राउन सुगर बरामद भएको एम्बुलेन्स, चालक र एम्बुलेन्समा रहेका अन्य एक जनासहितलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते