मकवानपुरमा बस पल्टिँदा ३५ जना घाइते

मकवानपुर । काठमाण्डौबाट महोत्तरीको लागि छुटेको प्रदेश २–०३–००१ ख ३६२९ नम्बरको बस बिहान मकवानपुरमा पल्टिँदा ३५ जना घाइते भएका छन् ।

__________ बिज्ञापन____________

आज बिहान ४ बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–७ समिडाँडामा बस पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।

प्रहरीका अनुसार बस आफैँ अनियन्त्रित भई सडक किनारामा पल्टिएको हो । घाइतेमध्ये २८ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा र अरुको हेटौँडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस