नेवा: समुदायको नेपाल सम्बत् न्हुदया भिन्तुना शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेवा समुदायको नेपाल सम्बत् ११४५ न्हुदया भिन्तुना शुभकामना आदानप्रदान तथा प्रमाणपत्र वितरण कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको छ । कार्यक्रम नेवाः देय् दवू÷नेवाः मिसा दवूका अध्यक्ष राज कुमार श्रेष्ठको अध्यक्षता तथा सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

__________ बिज्ञापन____________

कार्यक्रममा सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य राजन दाहालले सम्बोधन गर्दै नेवारी भाषा हाम्रो इतिहास पहिचान हो यस्को संरक्षण गर्नुपर्ने र यो राष्ट्रको इतिहासको रुपमा रहेको बताउनु भयो । नेवारी भाषालाई नेपाल सरकारले पनि मान्यता दिनुपर्ने र दिर्दै आइरहेको बताए ।

त्यस्तै नेवाः देय् दवू/नेवाः मिसा दवू सिन्धुलीका अध्यक्ष राजकुमार श्रेष्ठले बोल्दै नेपाल सम्बत् र नेवारी सम्बत् एकदमै महत्वपूर्ण रहेको बताउदै हाम्रो संस्कृति राष्ट्रव्यापीको रुपमा रहेको उहाँले बताउनु भयो । त्यस्तै लोप हुन लागेको नेवारी भाषा संस्कृतिलाई बचाउने प्रयासमा लागि रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते