लैङ्गिक रूपान्तरण शिक्षण पद्धति तथा व्यवहार सम्बन्धी २ दिने तालिम सिन्धुलीमाढीमा सम्पन्न

उज्ज्वलता परियोजना अन्तर्गत शिक्षकहरुको लागि लैङ्गिक रूपान्तरण शिक्षण पद्धति तथा व्यवहार सम्बन्धी २ दिने तालिम सिन्धुलीमाढीमा सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपाल र मानव तथा राष्टिय विकास समाज (ह्यान्ड्स) नेपालको साझेदारीमा तालिम संचालन गरिएको हो ।

__________ बिज्ञापन____________

कमलामाई नगरपालिका भित्रका १५ वटा विद्यालयका शिक्षकहरूको सहभागीतामा पेशागत विकासमा सहयोग गर्ने उद्देश्यले कार्तिक ८ र ९ गते तालिम संचालन गरिएको आयोजकले जनाएको छ ।

तालिममा व्यवस्थापन समिति गठन (तालिमको नियम), लैङ्गिक अवधारणा, लैङ्गिक भुमिका, लैङ्गिक परम्परागत सोच, लैङ्गिक रुपान्तरण शिक्षा, लैङ्गिक रुपान्तरण शिक्षण पद्धति, पाठ्य पुस्तकमा विश्लेषण, कार्य योजना लगायतको विषयमा आधारित भएर तालिम संचालन गरिएको तालिमको सहजकर्ता सरस्वती लामाले जानकारी दिनुभयो । तालिममा १८ जना पुरुष  र ४ जना महिला गरि २२ जना शिक्षकहरूको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते