नेविसंघ सिन्धुलीले बाढी पहिरो पिडितलाई राहत वितरण

सिन्धुली, असोज १५, २०८१ मंगलबार । अविरल बर्षा पछि आएको बाढी पिडितको लागि नेपाल बिद्यार्थी संघ (नेविसंघ) सिन्धुलीले राहत वितरण गरेको छ । गएको बिहिबार राती देखि परेको अविरल बर्षाका कारण आएको सुनकोशीमा आएको बाढी तथा बिभिन्न ठाउँमा गएको पहिरोको कारण क्षती भएको ठाउँमा नेविसंघ सिन्धुलीले राहत वितरण गरेको हो ।

__________ बिज्ञापन____________

नेविसंघ सिन्धुलीका अध्यक्ष भरत विकको नेतृत्वमा पहिरोमा परि ज्यान गुमाएका सुनकोशी गाउँपालिका १ का १२ बर्षिय बालक विनय कोइरालालाई श्रद्धाञ्जली अर्पण गर्दै उनको परिवारलाई राहत प्रदान गरिएको छ ।

त्यस्तै सुनकोशी गाउँपलिका २ को माझी बस्ती, सुनकोशी १ को कुशेश्वर गुरुकुलका शिक्षक बिद्यार्थी तथा गोलन्जोर गाउँपालिका ६ मा रातह उपलब्ध गराइएको नेविसंघ सिन्धुलीका अध्यक्ष भरत विकले जानकारी दिनुभयो । राहत स्वरुप २० बोरा चिउरा, १५ कार्टुन चाउचाउ, १० कार्टुन पानी र ३ कार्टुन बिस्कुट वितरण गरिएको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते