रामेछाप–दोलखा जोडने सडक पनि पूर्ण रुपमा अवरुद्ध

रामेछाप । तामाकोसी नदीले मन्थली दोलखा सडक खण्डको किर्नेटारमा सडक बगाएपछि रामेछाप–दोलखाको सिधा सम्बन्ध टुटेको छ । तामाकोसी नदीको बहाप नघटदा अस्थायी रुपमा अझै सडक सुचारु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

__________ बिज्ञापन____________

स्थानीय शेरबहादुर खड्का अनुसार किर्नेटार क्षेत्रमा करिब पाँच सय मिटर सडक तामाकोसी नदीले कटान गरेको छ । सडक डिभिजन कार्यालय खुर्कोटले नदीमा पानीको बहाप घटेसँगै सडक सुचारु गराउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस