सिन्धुली सँग रामेछाप–ओखलढुङ्गा–दोलखाको सम्बन्ध टुट्यो

सिन्धुली । अविरल वर्षाले ठुलो क्षति पु¥याएको छ । सुनकोशी कोशीले मन्थली खुर्कोट जोड्ने मुख्य सडकको पक्की पुल बगाएको हो ।
मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरको सेलाघाट स्थित मन्थली नगरपालिकाले बगाएको स्वागत गेटछेउमा बाढी आएपछि सेलेघाट तर्फको पक्की पुलमाथिबाट सुनकोशी बगी पुल बगाएको हो । साथै स्वागत गेट समेत बगाएको छ ।

__________ बिज्ञापन____________

केही दिनयताको निरन्तरको भीषण वर्षाले बिपी राजमार्गसहित तराईका जिल्ला र काठमाडौँ ओहोर–दोहोर गर्ने छोटो मार्ग सुनकोशीले बताउँदा रामेछापलाई ठुलो क्षति पुगेको छ । साथै निरन्तर वर्षा जारी रहेकाले सचेत रहन सबैमा आग्रह गरिएको छ ।

मन्थलीमा समेत तामाकोशी बढ्दै जाँदा आकाशे तर्फ केही स्थानमा केही घरहरू डुबान भएको छ । यद्दयपी मानवीय क्षति भने हाल सम्म भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते