गोलन्जोर गाउँपालिकाले जुनारमा लाग्ने सुँडे पुतली समातेर मार्ने लाई २ रुपैया दिने

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले जुनारको फल चुस्ने सुँडे मोथ पुतली समातेर मार्ने लाई २ रुपैयाँ दिने भएको छ । जुनार सुन्तला लाई सुँडे मोथ पुतली बाट जोगाइ क्षति न्यूनीकरण गर्ने उदेश्यले पुतली समातेर मार्ने कृषकलाई प्रोत्साहन गर्नको लागि गाउँपालिकाले प्रति पुतली २ रुपैयाँ दिने निर्णय गरेको हो ।

__________ बिज्ञापन____________

जुनार सुन्तला फलमा क्षती गर्ने सुँडे मोथ पुतली प्रकोपकै रूप देखापरेको र जुनार सुन्तला फल ब्यापक रुपमा क्षती भएकाले पुतली समात्ने र मार्ने उपाय निकालीएको हो । भदौ १५ गते गोलन्जोर गाउँपलिका ५ खनियाखर्कमा सुँडे मोथ पुतली रोकथाम तथा नियन्त्रण सम्बन्धी कृषक र वैज्ञानिक बिच अन्तरक्रिया कार्यक्रम बाट पुतली समात्ने र मार्ने निष्कर्ष निकालिएको थियो ।

सोहि अनुसार सुँडे मोथ पुतली समातेर मारेर सम्बन्धित वडा कार्यालयमा बुझाए प्रति पुतली २ रुपियाँ प्रोत्साहन दिने गोलन्जोर गाउँपालिकाले भदौ २० गते निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते