ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु

ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा ६१ जनाकाे मृत्यु भएकाे छ। विमानमा ५७ यात्रु र चालक दलका चार सदस्य रहेका थिए। विमानमा सवार सबैकाे मृत्यु भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

__________ बिज्ञापन____________

भाेइपास एयरलाइन्सका अनुसार दुई इन्जिन भएको विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो। तर विमान विन्हेडाे सहरमा दुर्घटनाग्रस्त भयो।

विमान खसेको आवासीय क्षेत्रमा कोही पनि घाइते नभएको अधिकारीहरूले बताएका छन्। सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियो फुटेजमा विमान घुमिरहेको र सिधै तल खसेको देखिन्छ। दुर्घटनाको खबर सुनेपछि ब्राजिलका राष्ट्रपति लुला डी सिल्भाले एक कार्यक्रममा एक मिनेट मौन धारण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते