गौमतीका विद्यार्थीको निःशुल्क स्वास्थ्य परिक्षण

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित गौमती बहुमुखी क्याम्पसमा विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएकाे छ ।

__________ बिज्ञापन____________

अरिरिक्त क्रियाकलाप अन्तर्गत क्याम्पसले स्वास्थ्य प्रती सजक गराउन निःशुल्क स्वास्थ्य परिक्षण गरेको क्याम्पस प्रमुख दिलबहादुर कटुवालले जानकारी दिए। रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्नै नदिन हरेक व्यक्तीले नियमित स्वास्थ्य परिक्षण गराउनु आबश्यक भए अनुरुप सचेतनाको लागि क्याम्पसले पहल गरेको कटुवालले बताए ।

क्याम्पसमा बिहान ७ बजेदेखी ९ बजेसम्म  करिव २ सय विद्यार्थीहरुले स्वास्थ्य परिक्षण गराएको डाक्टर डिन्जुल कटुवालले जानकारी दिए । कार्यक्रमलाई जिल्ला अस्पताल सिन्धुलीले सहयोग गरेको हाे। स्वास्थ्य परिक्षणका लागि गौमतीका पुर्ब बिद्यार्थी डाक्टर जयन्ती चौधरी लगायत सिन्धुली अस्पतालका १० चिकित्सको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते