काठमाडौँ – सुन र चाँदीको भाउले आज नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सुन तोलामा ९,२०० रुपैयाँले बढेर ३,०१,४०० रुपैयाँ पुगेको छ। चाँदीको भाउ पनि २७० रुपैयाँले बढेर ६,१९० रुपैयाँ पुगेको छ।

हिजो सुनको भाउ २,९२,२०० र चाँदीको ५,९७० रुपैयाँ थियो।
भिजिटर संख्या : 114