सिन्धुली कारागारबाट फरारमध्ये २३४ जना पक्राउ, बाँकीको खोजी जारी

सिन्धुली, भदौ २८ – कमलामाई नगरपालिका–५ स्थित जिल्ला कारागार सिन्धुलीबाट फरार भएका कैदी तथा थुनुवामध्ये २ सय १६ जनालाई पक्राउ गरिएको छ।

__________ बिज्ञापन____________

गत बुधबार कारागारमा रहेका ४ सय २८ पुरुष र ४३ महिला कैदी–थुनुवाले ढुंगामुढा गर्दै तोडफोड तथा आगजनी गरेर फरार भएका थिए। सो घटनापछि सुरक्षाकर्मी र स्थानीयको सहयोगमा ठूलो संख्यामा फरारलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीका अनुसार शनिबार बेलुकीसम्म अन्य विभिन्न ठाउँबाट पक्राउ परेकासहित हालसम्म २ सय ३४ जना पुनः नियन्त्रणमा आएका छन्। उनले बाँकी फरार कैदी–थुनुवाको खोजीकार्य तीव्र पारिएको जानकारी दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते