वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

काठमाण्डाै – वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन भएको छ । गएराति ललितपुरको हात्तीवनमा उहाँको निधन भएको हो । ६० वर्षीया गाेले क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । बौद्ध संस्कारसहित उहाँको पार्थिव शरीरलाई अन्त्येष्टि गर्ने तयारी छ ।

__________ बिज्ञापन____________

तामाङ सेलो र अन्य लोकगीतहरूमार्फत तामाङ संस्कृतिको संरक्षण र प्रवर्द्धनमा गायिका इन्दिरा गोलेको महत्त्वपूर्ण भूमिका छ । चाँगुनारायण थान, जाईफूलको बासना, घर त छाउनीमा लगायत उहाँको स्वर रहेका गीत सदाबहार छन् ।

गाेलेका दुई छोरी छन् । उहाँका श्रीमानकाे भने यसअघि नै निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते