जन्म दिनकाे अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जन्म दिनकाे अवसरमा भीमज्याेति क्याम्पस खुर्काेटसिन्धुलका एकाई सभापति तथा युवा व्यवसायी अन्जन दाहालले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको छ।जन्म दिनको अवसर पारेर आज बुधवार दाहालले दुई विद्यालयमा गरी १७० जना विद्यार्थीहरुलाई कापि र कलम वितरण गर्नु भएको हो।

__________ बिज्ञापन____________

कापी र कलम काैशिका मा वि ग्वालटारका १-५ कक्षा सम्मका ७० जान विद्यार्थीलाई र प्रभात आधारभुत विद्यालय वशेश्वर का कक्षा १ देखि ८ सम्मका १०० जना विद्यार्थी लाई कापि कलम वितरण गरिएको हो ।

साथै २४ जना शिक्षकलाई शिक्षक डायरि समेत वितरण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते