जिल्लाको सुनकोशी गाउँपालिकामा अपाङ्गता व्यक्तिको सवालमा नीतिगत व्यवस्था सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न

जिल्लाको सुनकोशी गाउँपालिकामा अपाङ्गता व्यक्तिको सवालमा नीतिगत व्यवस्था सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।

__________ बिज्ञापन____________

अपाङ्गगता भएका व्यक्तिहरूको लागि समुदायमा आधारित पुनर्स्थापना (सिविआर )कार्यक्रम अर्नतर्गत सिन्धुली अपाङ्ग संघको आयोजना तथा गाउँपालिकाको सहयोगमा कार्यक्रम गरिएको हो।

सुनकोशी गाउँपालिका अपाङ्गता समन्वय समितिका संयोजक तथा पालिका उपाध्यक्ष कपिल कोइरालाको अध्यक्षता तथा सुनकोशी गाउपालीकाका अध्यक्ष दीपा बोहोराको प्रमुख आतथ्यतामा कार्यक्रम गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि बोहोराले बोल्दै पालिकामा रहेका अपांगहरुलाई समय समयमा आवश्यक सामानहरु बितरण गरेको र ग र घ वर्गमा परेका अपांगहरुलाई पालिकाले नै सहयोग गरिरहेको बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते