तिनपाटन गाउँपालिकामा कुकुरलाई निशुल्क रेबिच बिरुद्धको खोप लगाईने

जिल्लाको तिनपाटन गाउँपालिका सिन्धुली मा सामुदायिक तथा घर पालुवा कुकुरलाई निशुल्क रेबिच बिरुद्धको खोप लगाईने भएको छ ।
पालिकाले एक सुचना प्रकशन गर्दे खोप गाउँपालिकाको सबै वडाको सामुदायीक तथा घर पालुवा कुकुरलाइ लगाईने जानकारी दिएको हो ।
साथै खोप निरोगी र ३ महिमा उमेर पुगेका कुकुरहरुलाई लगाइने छ ।खोप लगाउनको लागि सम्बन्धीत वडाको प्राविधिकहरु संग सम्पर्क गर्नु पर्ने छ ।
वडा नम्बर १ मा लक्ष्मण कार्किले, वडा नम्बर २ मा गिता परियार,वडा नम्बर ३ मा शिब कुमार परियार ,वडा नम्बर ५ र ६ मा पुस्पलाल श्रेष्ठले लगाउनु हुने छ । पालिकाले प्रकशन गरेको पत्रमा उल्लेख गरीएको छ ।
त्यस्तै वडा नम्बर ७ मा खिल बहादुर चौहान ,८ मा बसन्त अधिकारी ,९ मा रमेश दृेवकोटा र ४,१०,११ मा राम बहादुर बस्नेतले लगाउनु हुने सुचनामा उल्लेख छ ।

__________ बिज्ञापन____________

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते