ने बि संघले स्ववियुमा निर्वाचित विद्यार्थीलाई सम्मान तथा वनभाेज कार्यक्रम

स्ववियु निर्वाचन २०८१ का निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान कार्यक्रम तथा बनभोज र आउँदै गरेको नव वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ।

__________ बिज्ञापन____________

कार्यक्रम नेपाल बिद्यार्थी संघ जिल्ला अध्यक्ष भरत विकको अध्यक्षता तथा नेपाली काग्रेसका जिल्ला उपसभापति दिपक कुमार घिमिरेको प्रमुख आतिथ्यतामा भएको हो।

उक्त कार्यक्रममा १२ ओटा क्याम्पसका बिद्यार्थी हरुको उपस्तिथिम रहेको थियो। साथै कार्यक्रम मा स्ववियुका ३९ निर्वाचित विद्यार्थीलाई लाई सम्मान गरिएको थियो।  कार्यक्रममा बोल्दै विकले उपस्थित सम्पुर्णमा धन्यवाद स्ववियु निर्वाचन मा निर्वाचित सम्पुर्ण बधाई तथा सफल कार्यकाल को शुभकामना दिँदै नेपाल बिद्यार्थी संघ लाई अझ ससक्त बनाउन को लागि गर्नु पर्ने सम्पुर्ण कार्यक्रम नेपाल बिद्यार्थी संघ सिन्धुली ले गर्ने बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते