नेपाल विद्यार्थी संघ सिन्धुलीले अनुशासनात्मक तीन सदस्यलाई कारबाही

नेपाल विद्यार्थी संघ सिन्धुलीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । संघले बुधबार ३ जना अनुशासनात्मक सदस्यलाई कारवाही गरेको हो।

__________ बिज्ञापन____________

११ वटा क्यामपसमा संघ दर्ता गराईएको मा सिन्धुली बहुमुखी क्यामपसमा पूर्ण संघ दर्ताको लागि गुटबन्दी गएको तस्विर सामाजिक सञ्जालमा भेटिएको र चैत ९ गते शनिबार स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघका उम्मेदवारहरुलाई असहयोग गरी विपक्षलाई भोट मागेको ठहरीकाले चैत १२ गते मंगलबार नेपाल विद्यार्थी संघको जिल्ला कार्यसमितिको बैठक बसी छलफल गर्दा नेपाल विद्यार्थी संघको आचार संहिता २०८० को दफा ५ को कुनैपनि बुदा पालना नगरेको हुनाले नेपाल विद्यार्थी संघको कार्यसमितिले यस्तो निर्णय गरेको हो ।

नेविसंघका सभापति भरत विकका अनुसार बुधबार प्रेस विज्ञप्ति जारी गरि जिल्ला सदस्य कृष्ण लामिछाने, स्वस्तिका बख्रेल, राजिव थापालाई साधारण सदस्य समेत नरहने गरि कार्वाही गरेको हो। गत ९ गते शनिबार सम्पन्न स्ववियु निर्वाचनमा संगठनकाे नीति, नियम विपरीत गतिविधि गरेकाले उनीहरूलाई कारवाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते