सिन्धुलीको तीनपाटन गाउँपालिकामा ग्रामिण आँखा सेवा केन्द्रको उद्घाटन गरिएको छ।

सिन्धुलीको तीनपाटन गाउँपालिकामा ग्रामिण आँखा सेवा केन्द्रको उद्घाटन गरिएको छ।

__________ बिज्ञापन____________

केन्द्रको गाउँपालिकामा अध्यक्ष कर्ण बहादुर मगरले ब्यानर पढेर उद्धाटन गर्नु भएको हो।

उक्त अवसरमा पालिकाले दुइ दिन सम्म निशुल्क शिविर संचालन गरेको थियो । शिविर गाउँपालिकाको आयोजनामा तिलगंगा आँखा उपचार केन्द्र काठमाडौँ र हिमालय फाउन्डेशन नेपालको साझेदारीमा गाउँपालिकाको कार्यालय लाम्पन्टार दुइ दिन सम्म संचालन भएको हो ।

दुई दिन सम्म संचालन भएको शिविरमा ६५ जनाले आँखाको शल्यक्रिया गरेका छन् । सो बिरामीलाई चस्मा र औषधी समेत प्रदान गरिएको छ ।

उक्त कार्यक्रममा बोल्दै पालिकाका अध्यक्ष मगरले गाउँपालिका भित्रका आँखाका विरामीलाई उपचारको लागि बाहिर जानुपर्ने समस्या समाधान भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस