नेपाल विद्यार्थी संघ सिन्धुलीको आयोजनामा ७५औं प्रजातन्त्र दिवसको अवसरमा सिन्धुलीमाढीमा दीपप्रज्वलनग गरिएको छ।

नेपाल विद्यार्थी संघ सिन्धुलीको आयोजनामा ७५औं प्रजातन्त्र दिवसको अवसरमा सिन्धुलीमाढीमा दीपप्रज्वलनग गरिएको छ।

__________ बिज्ञापन____________

प्रज्वलन नेपाल विद्यार्थी संघ सिन्धुलीका अध्यक्ष भरत वि.क को अध्यक्षता तथा  संविधान सभा सदस्य नेपाली काग्रेस सिन्धुलीका पुर्ब पाटी सभापति मोहन बरालको प्रमुख आतिथ्यथामा भएको हो।

उक्त कार्यक्रमा बोल्दै प्रमुख अतिथि संविधान सभा सदस्य नेपाली काग्रेस सिन्धुलीका पुर्ब पार्टी सभापति मोहन बरालले १५ सालमा बि पी कोइराला प्रधानम्त्रीमा हुँदा नेवि संघ र तरुल दलका साथीहरुलाई बोलाएर नेवि संघले शिक्षाको एउटा समुहका मान्छेलाई प्रशिक्षित गर्नु पर्छ र तरुल दलले विकासका आयोजना गर्नु पर्छ भनु भएको बताउनु भयो। र नेपाल विद्यार्थी संघ अपठ्यारो परेको बेला सहयोग गर्न सक्ने हुनु पर्ने र बिरामी परेका केही नहुनेलाई सहयोग जुटाइदिने पर्यो सडकमा सुतेकालाई उठाइदिनु पर्यो सरकारले गलत गरेको ठाउँमा झकर्झ्याउनु पर्यो उहाले भनु भयो र सरकारले गरेको काममा व्यापक विरोध भइरहेकाले सहीलाई सही र गलतलाई गलत भन्न आग्रह गर्नु भयो।

त्यस्तै नेपाल विद्यार्थी संघ सिन्धुलीका अध्यक्ष भरत वि.क ले  ७५‌ औं दिवसलाई स्मरण गर्न चाहेको र नेपाल विद्यार्थी संघले स्थापना दिवसको प्रजातन्त्र ल्याउन १०४ वर्षको राणाहरुलाई फालेर ल्याउनलाई कांग्रेसले ल्यएको कुरालाई अवगत गराउँदै विद्यार्थीहरु हक हितका लागि सधैं जुटिरहेको र छोटो समयमा कार्यक्रमा उपस्थिति भएकोमा धन्यवाद व्यक्त गर्नु भयो।
त्यस्तै कार्यक्रमा विशिष्ट अतिथि नेपाली काङ्ग्रे सिन्धुलीका उपसभापति दीपक घिमिरे,
नेपाली काग्रेस बाग्मती प्रदेश सदस्य बिबस वाइबा नेपाली काग्रेस का माहाधिवेसन प्रतिनिधिहरु महिला संघ सचीव बिद्यार्थीहरुको अग्रज नेतृत्व हरुको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते