आज सिन्धुली जिल्ला खोप अभियानको एक कार्यक्रम बीच शुभारम्भ।

जिल्लामा आज मंगलबार बाट पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप अभियानको एक कार्यक्रम बीच शुभारम्भ गरिएको छ ।

__________ बिज्ञापन____________

आज विश्व क्यान्सर दिवसको अवसर पारेर पाठेघरको मुखको क्यान्सर गराउँने एचपिभी खोप अभियान २०८१ को एक कार्यक्रम बीच शुभारम्भ गरिएको हो

३ खोप केन्द्र बाट किशोरीहरुलाई खोप लगाउँनका लागीे जिल्लाभर २ सय २३ स्वास्थ्यकर्मी र ४ सय ६२ स्वयमसेवक परिचालन गरिएको छ।

जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले एक कार्यक्रम बीच शिद्धस्थली इङ्लिस बोर्डिङ स्कुलमा पाठेघरको मुखको क्यान्सर गराउँने एचपिभी खोप अभियान २०८१ शुभारम्भ गर्नुभएको हो।

जिल्लामा अध्ययनरत कक्षा ६ देखी १० सम्मका १४ हजार ५ सय ५ र विद्यालय बाहिर रहेका १० देखी १४ वर्ष उमेर समूहका १ सय १७ गरि १४ हजार ६ सय २२ जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाईने जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तले जानकारी जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते