नेपालमा सामसङ ‘एस–२५ सिरिज’ को ‘प्रि–बुकिङ’ खुल्यो

सामसङ नेपालले ग्यालेक्सी एस–२५ अल्ट्रा, ग्यालेक्सी एस–२५ प्ल्स र ग्यालेक्सी एस–२५ अल्ट्रा स्मार्टफोनको प्रि–अर्डर शुरू भएको घोषणा गरेको छ ।
काठमाण्डौमा एक कार्यक्रमबीच सामसङ नेपालका निर्देशक प्रणय रत्न श्रेष्ठ र मिस नेपाल वल्र्ड २०१६ अश्मी श्रेष्ठले ग्यालेक्सी एस२५ सिरिजको अनावरण गरेका हुन् । आउँदो फागुन १ गतेसम्म एस–२५ सिरिजको प्रि–अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।

__________ बिज्ञापन____________

सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत एक पटकको एक वर्षको ब्रेकेज इन्स्योरेन्स उपलब्ध गराएको छ । यसैगरी ग्यालेक्सी एस–२५ सिरिजमा अपग्रेड गर्न चाहने ग्राहकले सबकोफोन र आर्कोस्टोर मार्फत आफ्नो पुरानो फोन एक्सचेन्ज गर्न सक्नेछन् ।

देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालन गरिएको सामसङ इनस्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले रु ५२५०÷महिनादेखि शुरू हुने शून्य प्रतिशत ब्याजदरमा सरल ईएमआईमा नयाँ फोन प्राप्त गर्न सक्नेछन् । यो प्रक्रिया झन्झटरहित रहेको र यो सेवा प्राप्त गर्नका लागि प्रमाणपत्रका रूपमा नागरिकता मात्र आवश्यक पर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते