गायक दुर्गेश थापाले आफ्नो नयाँ गीत ‘दुस्मन हेरेको हेरेई’ को भिडियो सार्वजनिक गरेका छन् । यो गीतमा उनले आन्द कार्की, समीक्षा अधिकारी र एलीना चौहानसँग सहकार्य गरेका छन् । गीतको भिडियोमा प्रियङ्का कार्की र कविता नेपालीको आकर्षक प्रस्तुति रहेको छ ।
भिडियोमा समावेश गरिएको आकर्षक नृत्य र सङ्गीतले दर्शकहरूलाई झुमाउने थापा को अपेक्षा छ ।
भिडियो दुर्गेश थापा युट्युब च्यानल सार्वजनिक भएको छ ।
भिजिटर संख्या : 224