राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएको छ । आज बसेको सचिवालय बैठकले अर्याललाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएको हो ।
लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेपछि रास्वपाले अर्याललाई कार्यबाहक सभापति बनाएको हो ।
भिजिटर संख्या : 244