१९ वर्षमुनिको महिला मैत्रीपूर्ण फुटबल : नेपाल र भुटानबीचकाे खेल बराबरी

नेपालको १९ वर्षमुनिको महिला टोली र भुटानको १९ वर्षमुनिको महिला टोलीबीचको मैत्रीपूर्ण फुटबल १–१ गोलको बराबरीमा सकिएको छ ।

__________ बिज्ञापन____________

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालकी सुशीला केसी र भुटानकी फुन्त्सो छोदेनले गोल गरिन् । खेलमा नेपालले अग्रता लिए पनि जोगाउन नसक्दा बराबरीमा सकिएको हो ।

यसअघि गएको शुक्रवार भएको खेलमा भुटानको १६ वर्षमुनिको महिला टोलीले नेपालको १६ वर्षमुनिको महिला टोलीलाई ५–१ गोलले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस