मंसिर ६ र ७ गते नेपालभर राहदानी सेवा बन्द
rahadani

सिन्धुली टाईम्स । सिन्धुली

__________ बिज्ञापन____________

राहदानीको तथ्याङ्क व्यवस्थापनमा समस्या आएको कारण राहदानी सेवा बन्द भएकोे छ । मंसिर ६ र ७ गते नेपालभर राहदानी सेवा बन्द रहने राहदानी विभागले सूचना मार्फत जानकारी गराएको हो ।

६ र ७ गते बन्द भए पनि ९ गतेबाट राहदानी सेवा लिन सकिने राहदानी विभाग त्रिपुरेश्वर काठमाडौंले सूचना मार्फत जानकारी गराएको छ ।

rahadani

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस