मरिणको दुर्गम बस्ती कार्तिकेमा फुटबल र भलिबल प्रतियोगिता सम्पन्न

सिन्धुलीको मरिण गाउँपालिकाको सबैभन्दा दुर्गम बस्ती वडा नम्बर १ कार्तिकेमा वडास्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातको प्रमुख आथिथ्यतामा भएको हो ।

__________ बिज्ञापन____________

कात्तिक ७ र ८ गते संचालन भएको फुटबल प्रतियोगितामा प्रथम द्धितिय तृतिय हुनेलाई क्रमस १५०००, ७००० र सान्त्वना पुरस्कार सहित सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।  कार्यक्रममा भौगोलिक विकटताले खेलकुल गतिविधिलाई रोक्न नसक्ने र भाइबहिनीहरूले खेलप्रति गरेको लगाव प्रतिको लगनलाई आफूले मनन गरेको बताउदै त्यसप्रति आफू गम्भीर भएर खेलकुद विकास क्षेत्रमा लगानी गर्र्ने उहाँको भनाइ छ ।

विकासको गति सँगसँगै मरिण गाउँपालिकाले खेलकुद विकास क्षेत्रमा पन्रि उत्तिकै लगानी गरेको छ । त्यस्तै मरिण गाउँपालिकाको प्रत्येक वडामा वडा स्तरीय खेलकुद विकास समिति पनि गठन गरिएको छ । मरिण गाउँपालिकाले आयोजना गरेको चाडपर्व लक्षित भलिबल तथा फुटबल प्रतियोगितामा ८ वटा समूह बिच प्रतिस्पर्धा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते