राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सिन्धुलीको जिल्ला अधिवेशन सम्पन्न

सिन्धुली । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सिन्धुलीको जिल्ला अधिवेशन सम्पन्न भएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सिन्धुलीका अध्यक्ष दिपक कार्कीको अध्यक्षता तथा राष्टिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा संयोजित संगठन समन्वय बिभागका प्रमुख गोपाल दाहालको प्रमुख आतिथ्यतामा जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

__________ बिज्ञापन____________

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सिन्धुलीको जिल्ला अध्यक्षमा पुन दिपक कार्कीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । उपाध्यक्षमा रोजन बम्जन, संजिव थापा मगर, निशा स्याङतान, सचिवमा प्रेमलाल श्रेष्ठ, सहसचिवमा कुसुम पाख्रीन र कोषाध्यक्षमा सविना पुरी सहित २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

त्यस्तै राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनको नयाँ कार्यसमिति चयन गरिएको छ । बद्रीलाल श्रेष्ठ अध्यक्ष सहित उपाध्यक्षमा नारद प्रसाद अधिकारी, राम बहादुर लोप्चन, नरमाया भुजेल, सचिवमा सालिकराम बानीया, सह सचिवमा नन्दलाल श्रेष्ठ, कोषाध्यक्षमा दुर्गा प्रसाद घिमिरे सहित २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातान्त्रिक उत्पीडन उत्थान संगठन सिन्धुलीको तदर्थ समिति गठन गरिएको छ । राष्टिय प्रजातान्त्रीक उत्पीडन उत्थान संगठनको अध्यक्षमा राम कुमार परियार, उपाध्यक्षमा भिम बहादुर परियार, बुद्धिमान परियार, शान्तिमाया बिक, सचिवमा दिनेश विक, सहसचिवमा सावित्रा विक र कोषाध्यक्षमा अन्जना विक सहित १५ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते