मरिन खोलामा पौडी खेल्ने क्रममा गोलन्जोरका एक किशोरको मृत्यु

सिन्धुली, २ असोज । सिन्धुलीको मरिण खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । बुधबार कमलामाई नगरपालिका –२ स्थित मरिण खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना पुरुषको मृत्यु भएको हो ।

__________ बिज्ञापन____________

मृत्यु हुनेमा जिल्लाको गोलन्जोर गाउँपालिका –५ खनियाखर्क घर भई कमलामाई नगरपालिका –६ पानिट्याङ्कीमा डेरामा बस्दै आएका कर्ण बहादुर खपाङ्गीको छोरा १९ बर्षिय लालबहादुर खपाङ्गी (दिपक) रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लले जानकारी दिनुभयो ।

आज साँझ ५ बजेको समयमा खपाङ्गी सहित चार जना साथीहरुसँग मरिण खोलामा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबेका खपाङ्कीको जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी अधिकृत सहितको टोलि र स्थानियहरुले खोजतलास गर्ने क्रममा खोलाको दहमा मृत अवस्थामा शव फेला परेको थियो ।

मृतकको शव पोस्टमार्टमको लागि सिन्धुली अस्पताल सिन्धुलीमा राखिएको प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते