तीज विशेष फोटो प्रतियोगिता २०८१ मा इन्दिरा भइन प्रथम

सिन्धुली । तीज विशेष फोटो प्रतियोगिताको रिजल्ट शुक्रबार सार्वजनिक भएको छ । तीज विशेष फोटो प्रतियोगितामा सिन्धुली, रामेछाप, काठमाडौं र चितवन जिल्लाबाट गरि ११ जनाले सहभागीता जनाएका थिए ।

__________ बिज्ञापन____________

तीज विशेष फोटो प्रतियोगितामा ११ जना प्रतियोगी मध्ये गोलन्जोर गाउँपालिका वडा नं. ५ की इन्दिरा श्रेष्ठ प्रथम, तीनपाटन गाउँपालिका वडा नं. ६ की फुलकुमारी राना मगर द्धितीय र तीनपाटन गाउँपालिका वडा नं. ११ की मेलिशा राउत तृतीय घोषणा गरिएको सिन्धुली टाईम्स मिडिया प्राइभेट लिमिटेडका अध्यक्ष राजन वि.क. ले बताउनु भयो । उनीहरुलाई लाइक कमेन्ट र सियरको आधारमा बिजेता घोपणा गरिएको उहाँको भनाइ छ ।

प्रथम द्धितीय र तृतीयलाई क्रमस नगद रु.१५००,१००० र ५०० सहित प्रमाणपत्र वितरण गरिएने छ । पुरस्कारको लागि सिन्धुली टाईम्स मिडिया प्राइभेट लिमिटेडका कोषाध्यक्ष सरोज श्रेष्ठसँग सम्पर्क गरी लिन सकिने जानकारी दिनु भयो ।।

हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा सिन्धुली टाईम्स मिडिया प्राइभेट लिमिटेडले तीज विशेष फोटो प्रतियोगीता आयोजना गरेको हो । फोटो प्रतियोगीता साउन ३१ गते विहिबार देखि भाद्र १७ गते सोमबार सम्म खुल्ला गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते