सिन्धुलीको दुधौली नगरपालिका १४ मा चट्यांग लागेर ९ बाख्रा मरे

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका १४ खागेमा चट्यांग लागेर ९ वटा बाख्रा मरेका छन् । स्थानिय रामबहादुर बिकको बाख्रा खोरमा चट्यांग लाग्दा १ खसी, ३ वटा बोका र ५ बाख्रा गरी ९ वटा मरेको प्रहरीले जनाएको छ ।

__________ बिज्ञापन____________

बेलुका परेको चट्यांग बाट बाख्रा मर्दा ६० हजारको क्षती भएको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस